गण्डकी प्रदेशसभा : बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने सरकारको तयारी
बिहीबार, १७ जेठ २०८१, ०८ : ३४
पोखरा । गण्डकी प्रदेशको संसद् बैठक आज बस्दै छ । बुधबार नयाँ सरकार गठनसँगै आज बैठक बस्न लागेको हो । यसअघि मंगलबार बैठक बोलाइएकोमा सूचना टाँसेर स्थगन गरिएको थियो ।
बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारी छ । तर सरकारसँग बहुमत नभएका कारण पारित हुने सम्भावना न्यून रहेको छ ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट संसदबाटै ल्याउने दाबी गरेका छन् । 'संसद चलिरहेको छ । नीति कार्यक्रम र बजेट संसदबाटै ल्याउने हो', शपथपछि पत्रकारको प्रश्नमा उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण