पोखरा आइपुग्यो ९ देशका राजदूतसहितको टोली
आइतबार, २० जेठ २०८१, ०८ : ३१
पोखरा । विभिन्न ९ देशका राजदूतसहितको टोली पोखरा आइपुगेको छ । अन्नपूर्ण दिवस मनाउन पोखरा आएको टोलीलाई पोखराका पर्यटकीय सङ्घ संस्थाहरूले पञ्चेबाजा सहित स्वागत गरेका छन् ।
उनीहरू आज धम्पुसदेखि धितालसम्म पदयात्रा गर्ने कार्यक्रम छ । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्णको सफल आरोहण गरेपछि आरोहण सुरु भएको थियो ।
त्यसकै सम्झनामा हरेक वर्ष जुन ३ मा अन्नपूर्ण डे मनाइँदै आइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण