नागढुङ्गा र महेन्द्र राजमार्ग मर्मत छिटो गर्न सांसद नेपालीको आग्रह
आइतबार, २० जेठ २०८१, ११ : ३९
काठमाडौँ । राप्रपाकी सांसद अनिशा नेपालीले महेन्द्र राजमार्ग समयमा मर्मत नहुँदा सर्वसाधारणले दुःख पाएको बताएकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले राजमार्ग मर्मतमा ढिलाइ हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न नसकेको बताइन ।
उनले सो सडक छिटो मर्मत गर्नका लागि सरकारको ध्यानाकर्षण गराइन् । यस्तै नौबिसे नागढुङ्गा सडकको अवस्था दयनीय भएको र ४ घण्टासम्म पनि जाममा बस्नुपरेको गुनासो गरिन् । उनले सो सडक खण्ड समयमा सम्पन्न गर्न माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण