शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यान–सुर्खेत सडकबारे सांसद अनिशा नेपालीद्वारा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । राप्रपा सांसद अनिशा नेपाली सल्यानबाट सुर्खेत जाने सडकको ट्रयाक २०३५ सालमा खुलेपनि सडक दुरावस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।  आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेपालीले...