फोटोफिचर
न्युरोडमा सडक विभागले कालोपत्रे गर्न थालेपछि बालेनले पठाए नगर प्रहरी (तस्बिरमा हेर्नुस् )
सोमबार, २१ जेठ २०८१, १२ : ०३
१
काठमाडौँ । काठमाडौँको न्युरोड क्षेत्रमा काठमाडौँ महानगरपालिकाले भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ । महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो ।
_1GiPs7cw0h.jpg)
महानगरले शनिबार उक्त सडक काटेका थिए । बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।
_Yc6G4KTg7p.jpg)
यही विषयलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । उनले गिरीबन्धु टी स्टेट प्रकरणमा जेल जानुपर्ने चेतावनी दिएका छन् ।
_AUcxBzHlnw.jpg)
_lXhVmCW3EE.jpg)
_R0wnj71whu.jpg)
_8SAEEPQ2Rn.jpg)
_SrI4LXDuj1.jpg)
_LDNAV3fpq8.jpg)
_262EnY3v35.jpg)
_pGid3mSPpr.jpg)
_L4Q345c7Er.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण