बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले जथाभावी पार्किङ हटाउन थाल्यो (तस्बिरहरू)

काठमाडौं । काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी पुनः नियमित रूपमा फिल्डमा खटिन थालेको छ। ड्युटीमा फर्किएसँगै महानगर प्रहरीले बुधबार नयाँ सडक (न्युरोड) क्षेत्रमा जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने अभियान सञ्चालन गरेको...