भारत लाेकसभा निर्वाचन
तेलंगना बीजेपी र कंग्रेसको कडा टक्कर
मङ्गलबार, २२ जेठ २०८१, १२ : २७
नयाँ दिल्ली । तेलंगनामा भारतीय जनता पार्टी (बीजेपी) र कंग्रेसबीच कडा टक्कर चलिरहेको छ । सो राज्यमा बीजेपीले अपेक्षाकृत राम्रो प्रदर्शन गरिरहेको छ ।
राज्यको १७ लोकसभा सिटमध्ये आठ ओटा सिटमा बीजेपी अगाडि छ । ८ सिटमा भने कंग्रेसले अग्रता दिएको छ । हैदराबाद सिटमा एआईएमआईएम चीफ असदुद्दीन ओवैसी अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण