सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिमको नीति तथा कार्यक्रम स्वीकृत
बिहीबार, २४ जेठ २०८१, १६ : २८
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आव २०८०/०८१ को वार्षिक नीति कार्यक्रम स्वीकृत भएको छ । प्रमुख प्रमुख नजिर मियाँले जेठ २० गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम स्वीकृत भएको हो ।
बिहीबार बसेको प्रदेशसभाको बैठकमा बहुमतले नीति तथा कार्यक्रम स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण