प्रहरीका चार जना एसपीहरूको पदस्थापन
बिहीबार, ३१ जेठ २०८१, २२ : १४
काठमाडौँ । नेपाल प्रहरीका ४ जना एसपीहरूको पदस्थापन भएको छ । बढुवा भएका चार जना एसपीहरूलाई पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीलाई विराटनगर स्थित कोशी प्रदेश प्रहरी गणमा पदस्थापन गरिएको छ । नारायण रंजितकारलाई धनुषास्थित मधेस प्रदेश प्रहरी गण, अनन्तराम शर्मालाई गण्डकी प्रदेश प्रहरी गण पोखरा र एकनारायण कोइरालालाई मानव बेचबिखन ब्युरोमा पदस्थापन गरेर नेपाल प्रहरी अस्पतालमा काज सरुवा गरिएको छ ।
उनीहरूलाई जेठ २९ मा गृह सचिव एकनारायण अर्यालले डीएसपीबाट एसपीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण