नेपाल प्रहरीका ४ जना एसएसपीहरूको पदस्थापन
शुक्रबार, ३२ जेठ २०८१, ०७ : ३९
काठमाडौँ । नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षकहरूको पदस्थापन गरिएको छ । श्यामकृष्ण अधिकारीलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।
रवीन्द्र रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, भीम बहादुर दाहाललाई कोशी प्रदेश प्रहरी कार्यालय र नान्तीराज गुरुङलाई बागमती प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जेठ २९ मा उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण