नेपालले हानेको रन बराबर राप्रपाको युवा सङ्गठनले रुख रोप्ने
शुक्रबार, ३२ जेठ २०८१, ०९ : ४८
काठमाडौँ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनले नेपालले आसन्न टी २० विश्वकपको दौरानमा नेपालको राष्ट्रिय टोलीले हान्ने प्रत्येक एक रन बराबर एक रुख रोप्ने भएको छ ।
वातावरण संरक्षण राप्रपा युवा सङ्गठनको प्रमुख मुद्दा रहेको युवा सङ्गठनका प्रचार संयोजक कल्याण विक्रम आचार्यले जानकारी गराए । यसका साथसाथै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई पनि उत्कृष्ट प्रदर्शनको निम्ति उनले शुभकामना समेत दिएका छन् ।
टी २० विश्वकप अन्तर्गत नेपालले शनिबार बिहान दक्षिण अफ्रिकाको सामना गर्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण