गण्डकी प्रदेश
गण्डकीका प्रदेशसभा सदस्य देवकोटा कारबाहीमा पर्दै
शुक्रबार, ३२ जेठ २०८१, १२ : ०५
पोखरा । गण्डकीमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मत दिएका नेसपा नेता तथा माओवादीका सांसद फणीन्द्र देवकोटा आजै निलम्बित हुने सम्भावना छ । शुक्रबार ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक यही विषयमा छलफल चलिरहेका कारण सुरु हुन ढिलाई भएको छ ।
संसद सचिवालयका एक कर्मचारीले उनको निलम्बन वा कारबाहीको पत्र सभामुखको रिडिङ पेपरमा भने नभएको बताएका छन् । यद्यपी माओवादीले चाहिँ देवकोटाको आजै कारबाही हुने र संसद सचिवालयमा जानकारी पुगिसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण