बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशका सांसद देवकोटाको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र शर्माको संयुक्त इजलासमा सुनुवाइ हुँदै

काठमाडौँ । गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटाले सांसद पदबाट हटाउने निर्णयविरुद्ध दिएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि...