काठमाडौँ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदा समर्थकहरुमा सन्नाटा छाएको छ । जितका लागि पाएको १ सय १६ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रन बनाउन सक्यो ।
चावाहिलको गणेशस्थानमा भेला भएका समर्थक केही मिनेटको फरकमै निराश भए । अफ्रिकामाथि दबदबा बनाएको नेपालले अन्तिम ओभरमा सम्हालिन नसकेपछि एक रनले हारेको हो ।
नेपालले याे तेस्रो खेलमा दोस्रो हार बेहोरेको हो । योसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना समाप्त भएको छ । तीन खेलबाट नेपालको एक अंक मात्र छ ।


_cGMDKJo8F8.jpg)







_6JzKyNHLVa.jpg)
_vAsA8PlQYJ.jpg)
_Y4AC9DizWU.jpg)
_ArqPuRygoX.jpg)
_eJbQ8jspaB.jpg)
_KRj2YlHtWL.jpg)
_ZWLk8BZGS6.jpg)
_jTXlO03FSr.jpg)
_ft1HxASp15.jpg)
_vLBkIU3pyr.jpg)
_edJsiCxHkq.jpg)
_volzG0Nzvd.jpg)
_BzE0VNDyw7.jpg)
प्रतिक्रिया