कर्णाली प्रदेश : अर्थमन्त्रीले नयाँ बजेट प्रस्तुत गर्दा लगाए कर्णालीकै कोट
शनिबार, ०१ असार २०८१, १६ : १४
सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले नयाँ बजेट प्रस्तुत गर्ने क्रममा कर्णालीमै उत्पादन भएको अल्लोको कोट र कर्णालीमै निर्माण भएको झोला प्रयोग गरेका छन् । शनिबार आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्दा उनले स्थानीय कोट र झोला प्रयोग गरेका हुन् ।

अर्थमन्त्री केसीले प्रयोग गरेको कोट कर्णालीमै उत्पादन भएको अल्लो र बजेट भाषणको पुस्तिका बोक्ने झोला पनि कर्णालीकै स्थानीय उद्योगमा निर्माण भएको हो । उनले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण