टाटा टियागो ईभीमा अफर, आफूले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राइभ गर्न सकिने
बुधबार, ०५ असार २०८१, ११ : १६
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले “नाव अर नेभर– ड्राइभ होम टियागो ईभी एट प्रि–बजेट प्राइस” आयोजना गर्न लागेको छ ।
यस अफर अन्तर्गत नयाँ आर्थिक वर्षको बजेट नीतिका कारण मूल्य बढेको भएपनि सिमित स्टक प्रि–बजेट मूल्यमा प्राप्त गर्न सकिनेछ ।
यस्तै आफूले चाहेको स्थानमा नै पुरानो गाडीको मूल्याकंन र टेस्ट ड्राभभको सुविधा रहेको कम्पनीले जनाएको छ । यसका साथै आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस इन्स्योरेन्स, २ वर्षको सवारी कर र एक्सेसरिजहरु रहेका छन् ।
यो योजना जुन २० देखि २२ सम्म नेपालभर रहेका टाटा मोटर्सको सबै शोरुमहरुमा लागु हुने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण