काठमाडौँ । टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो ।
एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । विश्वकपमा नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण प्रभावित हुँदा दुवै टोलीले अङ्क बाँडेका थिए ।
दक्षिण अफ्रिकाविरुद्ध नेपालले बेहोरेको एक रनको हार भने चर्चाको विषय बनेको थियो । नेपाल आफ्नो इतिहासमै दोस्रो पटक टी२० विश्वकपमा सहभागी बनेको थियो ।
_rRlQrN5RL0.jpg)
_k2BVNqkeo6.jpg)
_aG6qpVVD3N.jpg)
_eAJGKWo3Bp.jpg)
_6HK4qFi9Ec.jpg)
_FAzsl1fxiO.jpg)
_CIhaWgZj7w.jpg)
_GgUV0FTDi7.jpg)
_YbBzpX6oSu.jpg)
_GaKQMKON0A.jpg)
_8eVcviXPtv.jpg)
_KC5mW43isu.jpg)
_CJWUxqCNxN.jpg)
_bIbVdtBCax.jpg)
_5C2O0VGVid.jpg)
_LKxA7q1Rwg.jpg)
_2aywM9DU38.jpg)
_ZjxEG4Hl5m.jpg)
_xt1zVdo6lM.jpg)
_z3MLUMFOwi.jpg)
प्रतिक्रिया