शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आज कुन विदेशी मुद्राको मूल्य कति ?

शुक्रबार, ०७ असार २०८१, ०५ : ५६
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । आज असार ७ गते शुक्रबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५५ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.१५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.९२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.४७ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.२४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.५२ रुपैयाँ रहेको छ । 

साउदी रियाल एकको खरिद दर ३५.६० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७६ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ रहेको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.55 134.15
EUR  (European Euro) 1 143.28 143.92
GBP  (UK Pound Sterling) 1 169.47 170.24
CHF  (Swiss Franc) 1 150.00 150.67
AUD  (Australian Dollar) 1 89.12 89.52
CAD  (Canadian Dollar) 1 97.41 97.85
SGD  (Singapore Dollar) 1 98.73 99.18
JPY  (Japanese Yen) 10 8.43 8.47
CNY  (Chinese Yuan) 1 18.39 18.48
SAR  (Saudi Arabian Riyal) 1 35.60 35.76
QAR  (Qatari Riyal) 1 36.63 36.79
THB  (Thai Baht) 1 3.63 3.65
AED  (UAE Dirham) 1 36.36 36.52
MYR  (Malaysian Ringgit) 1 28.35 28.48
KRW  (South Korean Won) 100 9.63 9.67
SEK  (Swedish Kroner) 1 12.80 12.86
DKK  (Danish Kroner) 1 19.21 19.30
HKD  (Hong Kong Dollar) 1 17.11 17.19
KWD  (Kuwaity Dinar) 1 435.56 437.51
BHD  (Bahrain Dinar) 1 354.29 355.88

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?