बैंकिङ कसुर गरेको आरोपमा युवक पक्राउ
मङ्गलबार, ११ असार २०८१, १७ : ३७
काठमाडौँ । बैंकिङ कसुर गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन घर भएर काठमाडौँको मनमैजु बस्ने ३४ वर्षीय पदम बहादुर नेपाली छन् ।
पूर्ण बहादुर लामघादेको जाहेरीले उनीविरुद्ध कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । १ फागुन २०८० मा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए । नेपालीलाई मनमैजुबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण