चाँगुनारायणको वडा कार्यालय भवनमा चोरी
मङ्गलबार, ११ असार २०८१, १८ : ४५
भक्तपुर । चाँगुनारायण नगरपालिका–४ को वडा कार्यालयको भवनमा चोरी भएको छ । प्रहरीका अनुसार सोमबार राति चोरी भएको हो ।
कार्यालयबाट कम्प्युटर सेट ३ थान, सिपियु २ थान र झ्यालको पर्दा १ थान चोरी भएको छ । यसको मूल्य करिब ३ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण