जनता समाजवादी पार्टीको केन्द्रीय समिति बैठक बस्दै
बिहीबार, १३ असार २०८१, ०८ : ४८
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान १० बजे बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका साथै समसामयिक विषयमा छलफल हुनेछ । पार्टीको आन्तरिक विषयवस्तुमा समेत छलफल हुने बताइएको छ ।
पार्टी विभाजनपछि सङ्गठन विस्तारको योजना अघि सार्ने यो पार्टीको तयारी छ । यस विषयमा पनि केन्द्रीय सदस्यहरूले आ आफ्नो धारण बैठकमा राख्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण