निजी निवासको सरसफाइ गराउँदै प्रधानमन्त्री प्रचण्ड
बुधबार, १९ असार २०८१, १९ : ३२
काठमाडौँ । पदच्युत हुने निश्चित भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निजी निवासको सरसफाइका लागि कर्मचारी खटाएका छन् ।
उनको खुमलटारस्थित निवासमा अहिले सरसफाइ चलिरहेको प्रचण्ड निकटस्थले रातोपाटीलाई जानकारी दिएका छन् ।
करिब १८ महिना सरकारी निवास बालुवाटार बसेका प्रचण्ड छिट्टै खुमलटार सर्नु पर्ने बाध्यतामा छन् ।
सरकारमा सहभागी एमाले मन्त्रीहरूले आजै राजीनामा दिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
-
सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
-
भग्नावशेषमा च्यापिएका बाबु र भाइहरूको जीवन बचाउने ती ‘हिरो’ छोरा
-
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण