राजनीति
जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)
बिहीबार, २७ असार २०८१, १० : ५०
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । सो पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो ।
२१५ जना रहेकाे केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित ९ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।
जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको थियो ।
नाम सूची :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण