संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष प्रधानमन्त्रीमा जाऔँ : प्रचण्ड
शुक्रबार, २८ असार २०८१, १३ : २४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही कांग्रेस एमालेले पश्चिमी देशहरूको नक्कल गरेर दुई दलीय व्यवस्था गर्न खोजेको ओपन सेक्रेट जस्तै भएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै उनले स्थिरताको नाममा संविधान संशोधन गर्न खोजे पनि सम्भव नभएको बताए ।
उनले २०४७ सालदेखि २०६० सालसम्म १७ वटा सरकार बनाउने एमाले र कांग्रेस नै होइन भन्दै प्रश्न गरे । उनले संविधान संशोधन गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा सहमत रहे माओवादी तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण