ह्विलचियरमा रनवे मोडलिङ, तस्बिरहरू
शनिबार, २९ असार २०८१, २० : ५४
काठमाडौँ । ह्विलचियरमा रनवे मोडलिङ, सुन्दा अनौठो लाग्न सक्छ । तर शनिबार काठमाडौँमा यस्तै कार्यक्रमको आयोजना गरिएको छ ।
रनवे मोडलिङ इन माई ह्विलचियर नाम दिइएको यस कार्यक्रममा सहभागीहरू आ-आफ्नो ह्विलचियरमा बसेर र्याम्पमा उत्रिएका हुन् । यस कार्यक्रमलाई बोधीसत्व इन एक्सनले आयोजना गरेको हो । तस्बिरहरू : स्कन्द गौतम/नेपाल फोटो लाइब्रेरी
_l45eaflBMi.jpg)
_36z7yvh7eR.jpg)
_SXp2pEevMM.jpg)
_22U4xSBO7z.jpg)
_ccpGRvtBOQ.jpg)
_0P7MkAwMpw.jpg)
_nvwycrtHWH.jpg)
_1mnBL6oR1s.jpg)
_DCzSeSzSWR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण