वर्षाका कारण जोखिममा परेका घरपरिवारको सामान स्थानान्तरण
आइतबार, ३० असार २०८१, १४ : ०७
काठमाडौँ । काठमाडौँको टोखामा वर्षाका कारण पहिरो गई जोखिममा परेका तीन घरपरिवारको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । आइतबार सशस्त्र प्रहरीको टोलीले टोखा नगरपालिका–३ भूतखेल चौर नजिकै जोखिममा परेका घरपरिवारको सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलबाट विपद् उद्धारसहितको सुरक्षा फौज र स्थानीय बासिन्दाले ती घरपरिवारका लत्ताकपडा, भाँडा वर्तन लगायतका र अन्य सामान सुरक्षित स्थानमा स्थानान्तरण गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण