मन्त्री पौडेलले गरे पदभार ग्रहण (तस्बिरहरु)
सोमबार, ३१ असार २०८१, १४ : ०५
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्री पौडेलले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
_nCFcbKty0J.jpg)
जिम्मेवारी सम्हाल्दै मन्त्रीले पौडेलले सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताए । मन्त्री पौडेलले आफूले प्राप्त गरेको अवसरलाई नतिजामुखी बनाउन सबै ऊर्जा लगाउने प्रतिबद्धता समेत जनाए ।
स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम अगाडि बढाइने पनि मन्त्री पौडेलको भनाइ छ ।
_Ffh3MkZOtK.jpg)
_sWXWCXyhn0.jpg)
_lXBhNnm1Y5.jpg)
_XhuoWBewnx.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण