पदभार ग्रहण
मन्त्री बनेर २० औँ पटक सिंहदरबारमा शरतसिंहको इन्ट्री, तस्बिरहरू
सोमबार, ३१ असार २०८१, १४ : १७
२
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् । उनी केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा फेरि मन्त्री भएसँगै उनी २० औँ पटक मन्त्री बन्न सफल भएका हुन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी पाएका छन् ।
पञ्चायतदेखि गणतन्त्रसम्म पटक पटक मन्त्री बन्न सफल उनी पहिलो पटक २०४३ असारमा सहायकमन्त्री बनेका थिए । त्यसयता पटक पटक मन्त्री हुँदै सोमबारसम्म आइपुग्दा उनी २० औँ पटक मन्त्रीको रूपमा सिंहदरबारमा प्रवेश गरेका हुन् ।
_48kstZ0pn7.jpg)
_EACByGlpEq.jpg)
_vyIOH1gEnT.jpg)
_t0aiJ8GGW3.jpg)
_7TnDNN8H4m.jpg)
_IkwguXFxpF.jpg)
_GljZFzurtx.jpg)
_ublTP61OeX.jpg)
_eObRTAXtBT.jpg)
_uw3fIp6Jy7.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण