शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नवनियुक्त प्रधान न्यायाधीश शर्माले गरे पदभार ग्रहण, तस्बिरहरू

काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरे लगत्तै शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।