काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनता समाजवादी पार्टी, नेपालका नेता शरतसिंह भण्डारीले शुभकामना दिएका छन् । मधेस आन्दोलन र मधेसवादी शक्तिहरूको अडानबाट प्राप्त...