भौतिक मन्त्री दाहालले गरे पदभार ग्रहण
सोमबार, ३१ असार २०८१, १५ : १८
काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर दाहालले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्नुअघि मन्त्री दाहालले शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण