गोलभेँडादेखि आलु–प्याज र अनारसहितका फलफूलसम्म, यस्तो छ मूल्यसूची
बिहीबार, ०३ साउन २०८१, १० : ३३
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १२० रुपैयाँ तोकिएको छ भने गोलभेँडा ठुलो भारतीयको पनि सोही मूल्य कायम भएको छ ।
यस्तै गोलभेँडा सानो लोकलको २० रुपैयाँ आलु रातोको ७०, आलु सेतोको ५०, काउली स्थानीयको १००, मूला रातोको ५०, टाटे सिमीको १२०, लौकाको १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी प्याज हरियोको १३०, प्याज सुकेको भारतीयको ९५, अनारको ४००, केरा दर्जनको १४०, जुनारको २५० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण