महिला एसिया कप क्रिकेट
नेपालले ३९ रनमा पहिलो विकेट गुमायो
शुक्रबार, ०४ साउन २०८१, १६ : ३६
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले दिएको एक सय १६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर सीता रानामगरलाई गुमाएको हो । उनी १७ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भइन् ।
उनलाई यूएईकी बलर कविसा एगोडेगले वैष्णवी महेशद्वारा क्याच गराइन् । ५.१ ओभरमा सीता आउट हुँदा नेपालले ३९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण