राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन रघुजी पन्तको माग
आइतबार, ०६ साउन २०८१, १४ : ५६
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको व्यवस्था हटाउन माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले ६०, ६५ वर्ष नाघेका व्यक्तिहरूलाई राष्ट्रिय परिचयपत्र दिइराख्नुपर्ने अवस्था नभएको भन्दै जसको आयु लामो छ उनीहरूलाई मात्र दिने व्यवस्था गर्न माग गरे ।
‘जसलाई बृद्ध भत्ता मात्र लिनु छ भने ती मान्छेहरूलाई राष्ट्रिय परिचयपत्र दिन किन जोड गर्नुपर्यो ?’, पन्तको प्रश्न छ । उनले परिचयपत्रका कारण धेरै अप्ठेरो भएको भनेर गुनासो आएको भन्दै गृह मन्त्रालयले सच्चाएको निर्णय नपुगेको भन्दै राष्ट्रिय परिचयपत्र हटाउन माग गर्दै ७० वर्षमाथिका मानिसलाई परिचय पत्र आवश्यक नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण