जसलाई कसैको ‘बालै’ छैन (हास्यास्पद फोटोफिचर)
आइतबार, २३ वैशाख २०७५, १२ : ३०
समय समयमा हामी त्यस्ता मानिसलाई भेट्ने गर्छौं जसले निकै अचम्मका हर्कत गर्छन् तर पनि उनीहरुलाई कसैको बालै हुँदैन । तर यहाँ हामी तपाईंलाई यस्ता मानिसको तस्बिर देखाउँदैछौं जो अलि बढि नै ‘फ्रिक आउट’ देखिएका छन् ।
जब तपाईंलाई गुलाबी रंग र हेलो किटी मन पर्यो ।

आरामदायी

ह्यालोविनमा के लगाउने भन्ने बारे निर्णय गर्न नसकेपछि

छिमेकीले घाँसमा भ्याक्युम लगाउँदै

जब खेल नै महत्वपूर्ण भयो

कुकुरलाई हिँडाएको

कार सफा गर्ने सही समय

म खाज्दै छु, उनको जुत्ता कहाँ गयो ?

आज शुक्रबार हो नि त

आजकालका बच्चाहरुको होमवर्क कति...

मैले यो बियर सिद्धाउनै पर्छ

आखिर आराम त गर्नैपर्यो

गाडी डुब्यो तर रमाइलो गर्न कसले छाडोस्

उनलाई सजिलो भएको जस्तो देखिन्छ

उनले पक्कै पनि बाजी हारे

एकछिन सँगै बसौं न

बालै भो

मैले आमालाई मेसेज पठाउनै पर्छ

मार्केटिङ कसरी गर्ने उनीबाट सिक्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण