प्रहरी कल्याण कोषमा ४ अर्ब ७० करोड मौज्दात
आइतबार, ०६ साउन २०८१, १७ : २७
काठमाडौँ । प्रहरी कल्याण कोषमा ४ अर्ब ७० करोड रकम जम्मा भएको छ । २०८१ असार मसान्त सम्ममा कोषमा ४ अर्ब ७० करोड रकम मौज्दात रहेको प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
आर्थिक वर्ष २०८०/०८१ मा कल्याण कोषमा ५१ करोड ३८ लाख ९४ हजार आम्दानी भएको छ । २०८० साउनपछि २३ करोड १५ लाख ८५ हजार खर्च भएको डीआईजी कार्कीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण