स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बुधबार, ०९ साउन २०८१, १७ : १२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मनाङ घर भएर स्वयम्भु बस्ने ७६ वर्षीया छिमी दोर्जे गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
मंगलबार दिउँसो मुस्ताङ गुम्बा नजिक बा.२ ख ५३२४ नम्बरको बसले गुरुङलाई ठक्कर दिएर भागेको हो । फरार बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण