सव–इन्जिनियरसहित तीनजनाविरुद्ध आरोपपत्र दायर
सोमबार, १४ साउन २०८१, १६ : ५६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौताराका सव इन्जिनियरसहित तीन जनाविरुद्ध विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।
अख्तियारले दोलखाको विगुस्थित पिपल डाँडा ग्रामिण सडकको स्तरोन्नतीको भुक्तानी लिने क्रममा सव इन्जिनियर हिराबाबु थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्वा शेर्पाले सेवाग्राहीसँग कमिशनवापत ८० हजार रकम लिएको जनाएको छ । थापाले शिवाकोटी र शेर्पालाई सेवाग्राहीसँग उक्त रकम लिन लगाएको अख्तियारले जनाएको छ ।
अख्तियारले तीनैजनालाई ८० हजार जरिवाना र विगो दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण