बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भिजिट भिसा सेटिङका सरकारी साक्षीले बयान फेरेपछि अख्तियारले बनायो प्रतिवादी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका दीपक थापाले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनी विरुद्ध नै विशेष अदालतमा आरोपपत्र दायर...