‘मोहर’मा नीतिको जोडी पल शाह
मङ्गलबार, १५ साउन २०८१, १३ : १४
काठमाडौंँ । ओम प्रतिकको निर्देशन रहने फिल्म ‘मोहर’ नीतिको जोडीको रुपमा अभिनेता पल शाह देखिने भएका छन् ।
केही अगाडि अभिनेत्रीको रुपमा नीति फाइनल भएको फिल्ममा अहिले अभिनेताको रुपमा पल भित्रिएका हुन् ।
नीति र पल पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन् । फिल्मको छायांकन माघ–फागुनमा गर्ने तयारी निर्माण पक्षको छ । मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा ओम प्रतिककै लेखन छ । फिल्मलाई चुम्बन जंग शाहीले निर्माण गर्न लागेका हुन् ।
यसअघि पल र नीतिले फिल्म ‘हुतुतु’ नामक फिल्म साइन गरेका थिए । तर, यो फिल्म बन्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण