संसद् बैठक
मन्त्री नआएपछि प्रतिनिधि सभा बैठक बस्न ढिलाइ
मङ्गलबार, १५ साउन २०८१, १३ : ५०
काठमाडौँ । मन्त्री उपस्थित नभएका कारण प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा मन्त्री नआउँदा ढिलाइ भएको एक सांसदले जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न कम्तीमा सरकारका एक जना मन्त्री उपस्थित हुनुपर्ने व्यवस्था छ । आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति गठनका लागि सभामुखले सदस्यहरूको नाम चयन गर्ने लगायतका कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण