एक जोडीले सुन्दर जुम्ल्याहा जन्माए, हेर्नुहोस् अहिले कहाँ छन् (फोटोफिचर)
सोमबार, २४ वैशाख २०७५, १२ : १६
जाकी र उनका श्रीमान केभिन क्लिमेन्ट्सले तोकिएको मितिभन्दा साढे चारहप्ता अघि नै जुम्ल्याहा छोरी जन्माए तर ती दुबै स्वस्थ र राम्रा जन्मिए । क्लिमेन्ट्स परिवारले जुम्ल्याहा आभा मेरी र लिह रोज क्लिमेन्टस्लाई सन् २०१० मा स्वागत गरे । सन्तान जन्मेपछिको उत्साह सबै आमाबुवामा हन्छ, यसबाट क्लिमेन्ट्स परिवार पनि अछुतो रहेनन् । निकै क्युट जुम्ल्याहा सात वर्ष पुगिसकेका छन् र आमाको सहयोगमा यी दुई अहिले व्यवसायिक मोडल बनिसकेका छन् । इन्टरनेटलाई आकर्षित गरेको यी क्लिमेन्ट्स जुम्ल्याहाका तस्बिर यस्ता छन् ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकाविरुद्ध चेकियालाई छैटौँ मिनेटमै अग्रता
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण