मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेको ह्विप
शुक्रबार, १८ साउन २०८१, १५ : ४६
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् । शुक्रबार बसेको कांग्रेस र एमालेको संसदीय दलको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय गरेका हुन् ।
कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने निर्णय भएको जानकारी दिए ।
मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेश सभाको बैठकमा उनी विश्वासको मत लिन गइरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
-
दोस्रो हाफमा गोलको खडेरी, सहज जिततर्फ ब्राजिल
-
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण