तस्बिरमा हेर्नुहोस् किताब जात्रा
शुक्रबार, १८ साउन २०८१, १६ : २५
काठमाडौँ । किताब यात्रा फाउन्डेसनले गर्दै आएको ‘किताब जात्रा’को छैटौँ संस्करण शुक्रबारदेखि काठमाडौँमा सुरु भएको छ । आर्मी अफिसर्स क्लब भद्रकालीमा सञ्चालन गरिएको ‘किताब जात्रा’मा यस वर्ष भाषा, साहित्य, फिल्म, समाज, बैंकिङलगायत क्षेत्रका व्यक्तित्व समावेश १५ सेसन रहेका छन् ।
जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधिसमेत गरिएको छ । ‘किताब जात्रा’ शुक्रबार र शनिबार दुई दिन चल्ने छ ।
_NeXvZ9axwC.jpg)
_SlW32pugV3.jpg)
_lFCsQg8cI6.jpg)
_Sbw5Gq2u4r.jpg)
_Rry85mhV0E.jpg)
_1l9oEdK8ms.jpg)
_EYloqEXXL8.jpg)
_qmC2Sx7ale.jpg)
_ayQvYBWT7j.jpg)
_JeawvvOmLT.jpg)
_puee3Sw5n5.jpg)
_NTG1Ewjixo.jpg)
_pB8PzSs3Ae.jpg)
_httHWScb61.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण