फोटोफिचर
बागमती नदीमा महाजल जात्रा, तस्बिरमा हेर्नुहोस्
शनिबार, १९ साउन २०८१, ११ : ३१
काठमाडौँ । काठमाडौँको बागमती नदीमा महाजल जात्रा सञ्चालन गरिएको छ । शनिबार नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजनामा महाजल जात्रा सञ्चालन गरिएको हो ।
बागमती नदी महोत्सव अन्तर्गत महाजल जात्रा सञ्चालन गरिएको आयोजकहरूले बताएका छन् । सो अवसरमा आज कोपुण्डोल १ बाट कीर्तिपुरको सुन्दरी घाटसम्म बागमती नदीमा राफ्टिङ गरिएको थियो ।
_xK4jj7d50C.jpg)
_zw6HcrTaMa.jpg)
_942AY584ep.jpg)
_FKc1aUdaPU.jpg)
_xxuVWYGrIc.jpg)
_NBMOPsDpx6.jpg)
_azJUzx59Yn.jpg)
_gXmLLhMWWN.jpg)
_wmlChQJo4m.jpg)
_i3qXtSvKKb.jpg)
_N1U05vGdnx.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण