शेख हसिनाले देश छाडेपछि के-के भयो ? तस्बिरहरू
ढाका । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि धेरै सहरमा ठुलो मात्रामा लुटपाट र आगजनीका घटना भएका छन् । ढाकामा जनताको भीड सडकमा उत्रिए र प्रधानमन्त्री निवास सहित धेरै भवनमा तोडफोड गरियो।
_LMT1MiGw2n.webp)
तस्बिरमा प्रधानमन्त्रीको कार्यालयबाट सामान बोकेर हिँडेको पनि देखिएको छ । जबकि प्रदर्शनकारीहरू निवासमा सोफामा बसेर सेल्फी खिचिरहेको देखियो।
_RkV8uShVXk.webp)
यसबाहेक शेख हसिना सरकारकी गृहमन्त्रीको निवासमा पनि तोडफोड गरिएको थियो । बंगलादेशका सेना प्रमुखले जनतालाई शान्ति कायम राख्न अपिल गरेका छन् ।
_YNMx7NLopC.webp)
उनले देशमा अन्तरिम सरकार बन्ने र त्यसका लागि सबै दलसँग वार्ता भइसकेको पनि बताए । बेलायत र युरोपेली संघले बंगलादेशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशमा लोकतन्त्र जोगाउन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
_Ec2S3RtlYR.webp)
बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा गत जुलाई महिनादेखि देशका विद्यार्थीहरूले प्रदर्शन गरिरहेका थिए। यो आन्दोलन निकै आक्रामक र हिंसक भयो र जुलाई महिनामा मात्रै ३०० भन्दा बढी मानिस मारिए ।
_tYyLcheZno.jpg)
गत महिना मात्रै शेख हसिनाले यस आन्दोलनलाई साम्य पार्न सेना तैनाथ गरे पनि त्यसले आन्दोलनमा खासै प्रभाव पारेन ।
_vUmckdgl9F.jpg)
बंगलादेशका विद्यार्थीले आइतबारदेखि सविनय अवज्ञा आन्दोलनको आह्वान गरेका थिए । यसमा सबै सरकारी कर नतिर्न सर्वसाधारणलाई अपिल गरिएको थियो ।
_SuENVNpNZG.jpg)
बंगलादेशमा आइतबार ठुलो मात्रामा हिंसा भड्किएको थियो र त्यसमा करिब ९० जनाको मृत्यु भएको थियो भने प्रहरीले सोमबार २० जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
_MJMjty66qb.jpg)
शेख हसिनाका छोरा साजिब वाजिद रोयका अनुसार उनकी आमाले आइतबार नै आफ्नो पदबाट राजीनामा दिने मन बनाइसकेकी थिइन्।
_9JXfNjOQ1b.jpg)
_VdFMArAO0r.webp)
_excCgHMElf.jpg)
_YHUbGPYpin.jpg)
_o7mF6ADaJj.jpg)
_95S3b9pTBP.jpg)
_9nFy3hkGk2.jpg)
_FeWfNqOOyO.jpg)
_KlCy1xMKa4.jpg)
_syYn0hhdvL.jpg)
_7jfiHCOYW8.jpg)
_na8hs5eQEA.jpg)
_9BR78yONp7.jpg)
_SbVyKSu9wy.jpg)
_5Pn9Sam5h5.jpg)
_nelMn17A5W.jpg)
_rsjgkvi3AV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण