सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शेख हसिना अर्को कार्यकालका लागि बंगलादेशको प्रधानमन्त्री नियुक्त

ढाका । बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई फेरि प्रधानमन्त्रीमा नियुक्त गरिएको छ ।  बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको  प्रधानमन्त्री नियुक्त गरेका हुन्...