कांग्रेस केन्द्रीय समिति बैठक : पार्टी कार्यालयमा नेताहरुको चहलपहल (तस्बिरहरु)
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदैछ । पार्टी कार्यालयमा सुरु हुने बैठकका लागि नेताहरु पुग्ने क्रम सुरु भएको छ ।
सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री प्रकाशमान सिंह, महामन्त्री गगन थापासहितका नेताहरु सानेपा पुगेका छन् । गत फागुनमा ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरू बैठकका मुख्य एजेण्डा केन्द्रीय समिति बैठकका रहेका छन् ।
_A4VIVrrV9n.jpg)
महासमिति बैठकले पारित गरेका दस्ताबेज, सरकार सञ्चालन र सङ्गठन निर्माणका विषयमा छलफल हुनेछ । बैठकले महासमिति बैठकबाट पारित नीति, सांगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्नेछ ।
_pjSpUVWb23.jpg)
पार्टीका भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख गराउने र वडा तहसम्म पार्टीको कार्यक्रम लैजाने तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
_hkVkB7733Q.jpg)
_DtYGWoCAIh.jpg)
_oSGvGzDPzp.jpg)
_iCbQbBsKC1.jpg)
_NOUNbkrVL7.jpg)
_W0niTAljes.jpg)
_dcZK5T89m8.jpg)
_a40PbXAD3v.jpg)
_9TFz1g6QH8.jpg)
_hiHB2qe4NW.jpg)
_4XHWzbCfzS.jpg)
_9qX5NUdYwJ.jpg)
_yVptmXl10n.jpg)
_xGA9zGK5ew.jpg)
_KL62iTSPr9.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण