एयर डाइनेस्टी दुर्घटना
दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टर लुक्लाबाट फर्किएलगत्तै रसुवा उडेको थियो
बुधबार, २३ साउन २०८१, १६ : ०३
काठमाडौँ । नुवाकोटको सुर्यचौरमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको खुलेको छ । कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार दुर्घटना हुनुअघि ९एन एजेडी हेलिकप्टर लुक्लाबाट काठमाडौँ आएको थियो ।
सबै कण्डिसन राम्रो रहेकै अवस्थामा हेलिकप्टर १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको थियो ।
काठमाडौँबाट ४ जना चिनियाँ नागरिक लिएर रसुवा उडेको हेलिकप्टरले उताबाट ५ जना यात्रु लिएर काठमाडौँ फर्किने तालिका रहेको पाण्डेले रातोपाटीसँग बताए । तर, हेलिकप्टर उडेको करिब तीन मिनेटमा नै दुर्घटनामा परेको जानकारी प्राप्त भएको उनले बताए । थप विवरण घटनास्थलबाट जानकारी आएपछि भन्न सकिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण