काठमाडौँ . खोटाङको बेलाबेसीमा आज भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाबारे कम्पनीले आधिकारिक जानकारी गराएको छ । काठमाडौँबाट खोटाङतर्फ उडेको ९एन-एएफक्यू कलसाइनको हेलिकप्टर आज बिहान ११:५१ बजे दुर्घटनामा परेको कम्पनीले जारी...